बुधबार, ०७ भदौ २०७४, २१ : १३
जीवनी

उर्जामन्त्री शर्माले रगत कुल्चिएर हिडेकोदेखि कालको मुखबाट बचेको दिनसम्म

जनार्दन शर्मा ‘प्रभाकर’ एक राजनीतिज्ञको नामसँगै काठमाण्डौ उपत्यकाबासीमध्ये अधिकांशको प्रीय नाम हो । कतिपयले काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएर चौबिसैघण्टा उज्यालो बनाएको जससबैभन्दा बढि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिन्छन् ।तर उर्जामन्त्री शर्मा मन्त्रालय मातहतका सबै कर्मचारीसहित जनताको साथले उपत्यकामा लोडसेडिङ हटेको बताउछन् । अहिले मन्त्री शर्मा मुलुकलाई नै लोडसेडिङमुक्त बनाउन लागिपरेका छन् । […]

जनार्दन शर्माका संघर्षका दिनहरु

सामन्तवादको गड मानिने राप्ती अञ्चल अन्र्तगत दाङ्ग जिल्ला दक्षिण एशियाकै सबभन्दा ठूलो भ्याली पर्छ । त्यहा“को खेती योग्य जमिन आदिबासी थारु समुदायको परिश्रमबाट तयार पारिएको भएपनि जमिन्दारहरुको कब्जामा रहेको र पहाडी जिल्लाहरुमा भुरेटाकुरे राजाहरुको शासन पञ्चायतकालमा मात्र होइन, त्यसको अन्तपछि स्थापना भएको बहुदलकालमा पनि चलिरहेको पाइन्छ । सामन्त, सूतखोरहरुको आर्थिक, राजनैतिक घेराबन्दीमा कैद भएका जिल्लाहरु […]