बुधबार, ०७ भदौ २०७४, २१ : १५
दस्तावेजहरु

माओवादीलाई भोट हाल्दा कांग्रेसले शीर झुकाउनुपर्दैनः मन्त्री लेखक

२२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं भौतिक यातायात तथा पूर्वाधारमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र माओवादीवीच भएको चुनावी तालमेलको इमान्दारितापूर्वक कार्यान्वयन हुने दाबी गरेका छ माओवादी र कांग्रेसवीच भएको चुनावी तालमेलबारे चितवन लगायतका जिल्लामा कांग्रेस कार्यकर्ताले असन्तुष्टि राखिरहेका बेला हामीले यो तालमेल र यसबाट उत्पन्न परिस्थितिबारे मन्त्री लेखकसँग छोटो कुराकानी गरेका छौं । […]

प्राधिकरणको आम्दानी ६ अर्ब बढ्यो

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणको आम्दानी पछिल्लो ६ महिनामा ६ खर्ब २ करोड ७२ लाख रुपैयाँले बढेको छ ।    आर्थिक वर्ष २०७३/०७४ को पहिलो ६ महिनामै विद्युत् प्राधिकरणको आम्दानी यसरी बढेको हो । अघिल्लो वर्ष पुससम्मको आम्दानी १६ अर्ब १३ करोड १३ लाख रुपैयाँ रहेकोमा यस वर्षको पुसमा बढेर २२ अर्ब १५ करोड ८५ लाख रुपैयाँ […]

उर्जामन्त्रीलाई सम्मान गर्दै वाइसिएल काठमाडौंको सम्मेलन सम्पन्न

काठमाडौं, १३ चैत । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपाल काठमाडौंले उज्यालो नेपाल अभियानका नेता तथा उर्जामन्त्री जनार्दन शर्मालाई सम्मान गर्दै जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।  शनिबार राजधानिको चावहिलस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित सम्मेलनमा जिल्लाभरिका ७ सयभन्दा बढी प्रतिनिधि एंव पर्यवेक्षक रहेको सम्मेलनमा उर्जामन्त्री जनार्दन शर्मालाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान […]

मंगलबारबाट देशभर नियमित विद्युत आपुर्ति

नेपाल विद्युत प्राधिकरणले बंगलबारबाट देशभर नियमित विद्युत आपुर्ति गरेको छ । माध्यामिक शिक्षा परीक्षा (एसएलसी)लाई मध्येनजर गर्दै प्राधिकरणले विद्युत आपुर्ति नियमित गरेको हो । प्राधिकरण भार प्रेशण केन्द्रका अनुसार माग र आपुर्ति समान रहेकाले लोड व्यवस्थापन सहज बनेको हो । अहिले देशभरको कुल माग ९ सय ४० मेगावाट रहेको केन्द्रका प्रमुख विष्णु प्रसाद श्रेष्ठले जानकारी […]

कुलमानलाई असफल बनाउन बिजुलीको खम्बा ढालियो

१७ फागुन, काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हट्न थालेपछि अत्तालिएका विद्युत- माफियाहरुले अब बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका हर्कत गर्न थालेका छन् । खाडीचौरमा ढलेको पोल र बानेश्वरमा बिग्रिएको भनिएको ट्रान्समिटरका विषयमा नेपाल विद्युत प्राधिकरणले छानविन गर्ने भएको छ । गत फागुन ६ गते राति सुनकोशीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनअन्तरगत खाडीचौर-अँधेरी खण्डमा […]

डेढ वर्षमा ३ सय मेगावाट बिजुली थपिने

नेपाल विद्युत प्राधिकरण र निजी जलविद्युत उत्पादकले निर्माण गरेका आयोजनाबाट अबको डेढ वर्षभित्र केन्द्रीय प्रसारण प्रणालीमा करिब ३ सय मेगावाट बिजुली थपिने भएको छ । थपिने बिजुलीमा प्राधिकरणको भन्दा निजी क्षेत्रको हिस्सा बढी छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म निजी क्षेत्रबाट २ सय १ मेगावाट र सरकारी आयोजनाबाट ४४ मेगावाट थपिने प्राधिकरणका प्रवक्ता प्रबल […]

आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ

२८ माघ काठमाडौँ- ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो । मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको र […]

ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो

६ महिनामा के भयो ? ११ अर्ब वार्षिक घाटा घटाउने घोषणा ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए । ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने घोषणासमेत गरे । त्यसयता प्राधिकरणले एक अर्बभन्दा बढी बक्यौता असुली गरेको […]

तीन वर्षपछि बढी विद्युत खपत गर्न आह्वान गर्ने अवस्था आउँछ

२३ माघ, झापा । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक विकासका माध्यमबाट नेपालको राष्ट्रियतालाई थप मजबुत पार्ने प्रस्ताव अघि सारेका छन् । उनले विद्युत उत्पादन बढाएर देशमा उद्योगधन्दा चलाउने र त्यसकै आधारमा राज्यलाई मजबुत बनाउँदै जाँदा राष्ट्रियता पनि आफैँ बलियो बन्दै जाने बताएका हुन् ।   झापा जिल्लाका नागरिकहरुसँगको छलफलमा मन्त्री शर्माले यस्तो प्रस्ताव राखेका हुन् । […]

Demand of electricity will definitely rise if we are able to supply more

The government recently appointed Kulman Ghising as the Managing Director of Nepal Electricity Authority — the country’s sole power off-taker. Ghising has been associated with NEA for over two decades and has experience of power trade, distribution and other fields under his belt. After being appointed as NEA’s managing director, Ghising said that his focus […]

जनतालाई अन्धकारमा राखेर कुम्लाएको धनको लेखाजोखा हुन्छ

बुधबार, १२ माघ २०७३ देशमा केही महिना यता अन्धकार हटेको छ । तर भोली दोहरिन सक्ने कहाली लाग्दो लोडसेडिङको त्रास जनमानसमा कायमै छ । सरकारी तथ्याँकले वर्षेनी १३ अर्व रुपैयाँ बराबर बिद्युत चुहावत र राजस्व छली हुने देखाउछ । यसै बिच सरकारको उज्यालो अभियानलाई सहयोग पुर्‍याउदै महानगरीय अपराध महाशाखाले बिद्युत चुहावट र राजस्व ठगीमा संलग्न १२ […]