शनिबार, १४ फागुन २०७३, ०३ : २१
लेख/अन्तरबार्ता

We should aim to consume power domestically rather than export it

Jan 30, 2017- Energy Minister Janardan Sharma has been the talk of town lately because of his initiation to reform the Nepal Electricity Authority (NEA) and free the Capital from load shedding, while minimising power outages throughout the country. Many people have led the ministry in the past, but hardly anyone has made the kind […]

आधारभूतरूपमा लोडसेडिङ हटेको छ

ऊर्जा मन्त्री जनार्दन शर्माले यो वर्ष लोडसेडिङ नबढ्ने दाबी गरेका छन् । अर्को वर्ष आन्तरिक उत्पादन बढाएर भारतबाट आयातित विद्युत घटाउने सरकारको योजना छ । स्वदेशी उत्पादन बढाउन नेपाल विद्युत प्राधिकरणले गर्दै आएको लिउ र तिर (टेक एन्ड पे) प्रावधानको विद्युत खरिद सम्झौता (पिपिए) खारेज गर्ने निर्णय भएको छ । यस्तै, जलविद्युतमा स्वदेशी लगानी बढाउन […]

हठ हैन लक्ष्य प्राप्ती गर्न लागि परौं

नेपालको राजनैतिक स्थीती शान्ति र नयाँ संविधानको वाटोबाट बिचलित भएर गृहयुद्ध तिर उन्मुख हुँदै गएको छ । यसका पछाडीको कारण एउटा विद्रोह वाट गुर्जी सकेपछि त्यसको सहि व्यवस्थापन कसरि गर्ने भन्ने कुरामै त्रुटी हुनुनै मुख्य हो । जनताले गरेको शसस्त्र विद्रोहका पछाडी कोरा राजनैतिक नाराहरु नभएर राजनैतिक, सामाजीक, आर्थिक, सास्कृतिक जीवनमा विद्यमान वीभेदहरु ,असमानताहरु, अत्याचारहरुको […]

२१औं परिवर्तनको सताब्दी

२१औं शताव्दी, नेपालकोलागी परिवर्तनको शताव्दी हो । परिवर्तनका हरेक पल–पल यथास्थितीवादी र प्रतिगमनकारि षडयन्त्रका विरुद्ध संघर्षका विचवाट मात्र अगाडी बढने गर्दछ । यो आफैमा जटिल हुन्छ । आज त्यहि स्थिती राजनैतिक संघर्षमा व्यक्त भैराखेको छ । यो लडाइ क्रान्ति र प्रतिक्रान्तिका विचको लढाइ हो । यो लडाइमा क्रन्तिकारी जनताको विजय अनिवार्य छ । यो लडाइमा […]

राष्ट्रिय मुक्ति र गणराज्यको प्रश्न

नेपालमा क्रान्ति बिजयको सन्निकट छ । भू–मण्डलीकृत वर्तमान विश्वमा एउटा देशमा क्रान्ति सम्पन्न गर्नेकुरा संम्वन्धित देशका सामन्तवाद एवं प्रतिक्रृयावादीका विरुद्धको संघर्षमा मात्र सीमित नभै स्वाभाविक रुपमा विश्व साम्राज्यवाद विरुद्धको संघर्षकारुपमा हुने गर्दछ । नेपालमा पछिल्लो दशकमा जुन क्रान्तिको शुरुवात भयो त्यसले आन्तरिक रुपमा सामन्तवाद र वाह्य रुपमा साम्राज्यवादका चुनौतिहरुको सामना गर्दै अगाडि बढिरहेको छ । […]

वहुमतिय सरकार वाटै सहमतिय यात्रा

नेपालको राजनैतिक संक्रमण झन पछि झन गहिरीदै गएको छ । संविधान सभा पछि संविधानमा व्यवस्था गरिएको सहमतिय प्रणालिलाई वहुमतिय बनाउने ऐतिहासिक भूल स्वरुप यतिवेला न संविधान निर्माणले गति लिन सक्यो न शान्ति प्रकृयाले । राजनैतिक पार्टीका नेताहरु सहमतिय प्रणालिका आवस्यकता र त्यसका आधारहरुका बारेमा त अझै स्पष्ट रुपमा बोल्न चाहदैनन् तर आफ्नै पार्टीको नेतृत्वमा भए […]

हाम्रो चुनौति र अग्रगामी अभिभारा

सेना समायोजनको विषय नेपाली राजनीति राजनैतिक अव्यवस्थाको चक्रव्युहमा परेको छ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन, शान्तिप्रकृयाका थुप्रै घुम्ती मोडहरुका विचवाट गुज्रेको नेपाली राजनीति अझै पनि संक्रमणकालको चक्रव्युहमा रुमलीरहेको छ । नेपाली जनताले छिटै संक्रमणकाललाई अन्त गर्न संविधानसभामार्फत सवै पार्टीहरुको हैसियत निर्धारण गरिदिएका छन् । जनताको जनादेशलाई आत्मसाथ गर्दै नेपाली राजनीतिको अग्रगामी मार्गवाट […]

५ प्रश्न सभामुख

सहमतिको नजिक पुगेको बार्ता भाँडीएपछि संविधान निर्माण प्रकृया अवरुद्ध छ । सबैलाई थाहा छ ठूलो त्याग र बलीदानबाट प्राप्त संविधानसभाले अग्रगामि संविधान बनाउने आशा निरासामा बदलीदै छ । विभिन्न दलका नेताहरुले के – के भुमिका खेले, कस्का कारणले कहाँ बाद्या प¥यो, सहमतिमा नजाने र अन्र्तबस्तुमा सहमति बिना प्रकृयाको मात्र रट लगाउने प्रधानमन्त्रीको बिभिन्न समयमा चर्चा […]